हिमाल भेगमा पाईने विभिन्न जडिबुटीबाट तयार पारिएको यस चियाको नियमित प्रयोगले पुरानो ग्याष्ट्रिक जस्तै पेट पोल्ने ,घोच्ने ।अरुची , अमिलो पानी आउने ,वाकवाक लाग्ने, छाती पोल्ने आदि समस्याको समाधान गर्दछ । साथै छाला सम्बन्धि समस्यामा पनि यो चिया सेवन गर्न सकिनेछ ।
नुहारमा हरदम चमक दिने
तौल : ५० ब्याग