अनियन हेयर आयल ONION HAIR OIL
कपालको चाया हटाई कपाल झर्न बाट रोक्छ कापल्को समस्यामा बरदान साबित। तौल : ११० एम एल
सिल्क एण्ड साइन स्याम्पु SILK& SHINE SHAMPOO
रुखो, सुख्खा तथा कडा खालको कपाललाई मुलायम , चम्किलो र लहराउँदो बनाउँदछ कपालमा चमकता ल्याई अककर्षण देखाउँदछ । कपालको चाया हटाई कपाल झर्न बाट रोक्छ। तौल : ४०० एम एल
क्लिजिंग मिल्क CLEANSING MILK
धुलो/धुवा आदिबाट आनुहरमा देखिने दाग धब्बालाइ हटाइ छालालाइ चम्किलो बनाइ राख्दछ। तौल :१०० एम एल
च्या सिड CHIA SEEDS
मोटोपन र कब्जियतको लागी अति नै फाइदा जनक तौल : ५००/२५० ग्राम
गिल्सिरिन GLYCERIN
अनुहार हातगोडामा दिखिने फुस्रोपनलाइ हटाई छालालाइ नरम बनाउछ। तौल :१०० एम एल
गुलाब जल ROSE WATER
अनुहार,हातगोडा छालामा दिखिने पुस्रोपनलाइ हटाई छालालाइ नरम बनाउछ। तौल :१२० एम.एल
फेस कवच क्रिम FACE KAWACH CREAM
अनुहारमा आउने चाँया कालो पोतो,दाग,धब्बा हटाउँद। अनुहारको चाँया पोतो कालो धब्बा हटाइ चम्किलो बानुछ। तौल :२५ ग्राम
दन्त कवच DANTA KAWACH HERBAL TOTHPEST
पहेलो दात,गिजाको दुखाई श्वाशको दुर्गन्ध आदिको लागी अतिनै उपयोगी तौल :१२५ ग्राम
सुगर चिया SUGAR TEA
सुगरको समस्या हुने हरुको लागी शरीरमा सुगरको मात्रा घाटाई रोग लाइ नियन्त्रण गर्छ। तौल :१०० ग्राम