ABOUT US

ABOUT US 2023-02-05T13:08:49+00:00

रोयल नेशनल हर्ब्स प्रा.लि. वि.सं. २०६८ सालमा स्थापना भई नेपाली जडिबुटीहरुको उच्चतम प्रयोग गरी स्वास्थ्य र सौन्दर्य सम्बन्धी उत्पादनहरु नेपाली बजारमा ल्याई राखेको छ । नेपालको हर्वल कस्मेटिक्स उत्पादनमा अग्रणी स्थानमा रही गुणस्तरीय र केमिकल रहित सामानहरुलाई नेपाली बजारमा राम्रो बजारिकरण गर्न सफल रहेको छ । साथै यस कम्पनीका उत्पादनहरुलाई विश्व बजारमा समेत पु¥याई राखेको छ । अझै यस कम्पनीले नेपाली अमूल्य जडिबुटीहरुको सही सदुपयोग गरी धेरै भन्दा धेरै गुणस्तरीय उत्पादनहरुलाई नेपाली बजारमा ल्याउने प्रयत्न गरिरहेको छ ।