admin

About admin

This author has not yet filled in any details.
So far admin has created 31 blog entries.

ग्याष्ट्रिक केयर हर्बल चिया GASTRIC CARE HERBAL TEA

By | 2023-02-03T06:14:32+00:00 February 3rd, 2023|Study Abroad|

हिमाल भेगमा पाईने विभिन्न जडिबुटीबाट तयार पारिएको यस चियाको नियमित प्रयोगले पुरानो ग्याष्ट्रिक जस्तै पेट पोल्ने ,घोच्ने ।अरुची , अमिलो पानी आउने ,वाकवाक लाग्ने, छाती पोल्ने आदि समस्याको समाधान गर्दछ । साथै छाला सम्बन्धि समस्यामा पनि यो चिया सेवन गर्न सकिनेछ । नुहारमा हरदम चमक दिने तौल : ५० ब्याग

आर्गानिक ग्रिन टि ORGANIC GREEN TEA

By | 2023-02-02T10:23:39+00:00 February 2nd, 2023|Study Abroad|

रोग प्रति रोधात्मक क्षमता बढाउछ। उच्च रक्त चापलाइ नियन्त्रण गर्छ। शरीरको मोटोपनालाई घटाउन मदत गर्छ। छाला तथा अनुहारमा चमकता ल्याउछ। तौल :५० ब्याग

एलो निम फेश वास ALOE-NEEM FACEWASH

By | 2023-02-05T12:10:47+00:00 February 2nd, 2023|Study Abroad|

अनुहारको दाग पिम्पल्सलाई हटाई अनुहारमा आउने चिल्लो र चिपचिपपनलाई हटाई सफा र आर्कषक बनाउँदछ । तौल :१०० एम.एल

जिन्जर स्याम्पु GINGER SHAMPOO

By | 2023-02-05T12:13:01+00:00 July 7th, 2022|Study Abroad|

केमिकल रहित प्राकृतिक जडिबुटीद्घारा तयार पारिएको यस जिन्जर स्याम्पुले कपालमा चाया पर्न तुरन्त रोक्दछ। कपाल चिलाउने एलर्जीको समस्या हटाउछ। कपालको जारालाई बलियो बनाइ बलियो बनाउछ। तौल : ४०० एम.एल