युरिक एसिड टि URIC ACID HERBAL TEA
हाड जोर्नी तथा युरिक एसिडले हुने दुखाईमा यो चिया प्रयोग गर्न सकिन्छ। तौल :१०० ग्राम
हाड जोर्नी तथा युरिक एसिडले हुने दुखाईमा यो चिया प्रयोग गर्न सकिन्छ। तौल :१०० ग्राम
मोटोपन र कब्जियतको समस्यालाई निर्मुल पारी शरीरलाई सुन्दर र स्वास्थ्य राख्दछ । तौल :१०० ग्राम
हिमाल भेगमा पाईने विभिन्न जडिबुटीबाट तयार पारिएको यस चियाको नियमित प्रयोगले पुरानो ग्याष्ट्रिक जस्तै पेट पोल्ने ,घोच्ने ।अरुची , अमिलो पानी आउने ,वाकवाक लाग्ने, छाती पोल्ने आदि समस्याको समाधान गर्दछ । साथै छाला सम्बन्धि समस्यामा पनि यो चिया सेवन गर्न सकिनेछ । नुहारमा हरदम चमक दिने तौल : ५० ब्याग
सामान्य रुघा,खोकी तथा ग्याष्ट्रिक कबजियतमा यो चिया प्रयोग गर्न सकिन्छ। तौल :१०० ग्राम
रोग प्रति रोधात्मक क्षमता बढाउछ। उच्च रक्त चापलाइ नियन्त्रण गर्छ। शरीरको मोटोपनालाई घटाउन मदत गर्छ। छाला तथा अनुहारमा चमकता ल्याउछ। तौल :५० ब्याग
अनुहारलाइ फुस्रो चाउरीपनाबाट हटाई कोमल र मुलायम बनाउन अतिनै उपयोगी तौल :१०० ग्राम
नुहारको दाग,पिम्पलाचायरीपना हटाई अनुहारलाई सफा मुलायम बनाउछ। तौल :१०० एम एल
स्क्रीन एलर्जि साथै छाला समन्धी सम्पूर्ण समस्याको लागी अति नै उपयोगी। तौल :१०० ग्राम
अनुहारको दाग पिम्पल्सलाई हटाई अनुहारमा आउने चिल्लो र चिपचिपपनलाई हटाई सफा र आर्कषक बनाउँदछ । तौल :१०० एम.एल
केमिकल रहित प्राकृतिक जडिबुटीद्घारा तयार पारिएको यस जिन्जर स्याम्पुले कपालमा चाया पर्न तुरन्त रोक्दछ। कपाल चिलाउने एलर्जीको समस्या हटाउछ। कपालको जारालाई बलियो बनाइ बलियो बनाउछ। तौल : ४०० एम.एल