Logo

Product : : जिन्जर स्याम्पु

जिन्जर स्याम्पु

 

जिन्जर स्याम्पु

केमिकल रहित प्राकृतिक जडिबुटीद्घारा तयार पारिएको यस जिन्जर स्याम्पुले कपालको चाँयालाई निर्मुल पारी कपालको जरालाई मजबुत बनाउँदछ । साथै टाउको चिलाउने र एलर्जीको समस्यामा समेत फाइदाजनक छ ।
 

Other Related Products

go to top