Logo

Product : : ग्याष्ट्रिक केयर हर्बल चिया

ग्याष्ट्रिक केयर हर्बल चिया

 

 ग्याष्ट्रिक केयर हर्बल चिया 

हिमाल भेगमा पाईने विभिन्न जडिबुटीबाट तयार पारिएको यस चियाको नियमित प्रयोगले पुरानो ग्याष्ट्रिक जस्तै पेट पोल्ने ,घोच्ने ।अरुची , अमिलो पानी आउने ,वाकवाक लाग्ने, छाती पोल्ने आदि समस्याको समाधान गर्दछ । साथै छाला सम्बन्धि समस्यामा पनि यो चिया सेवन गर्न सकिनेछ ।

 

Other Related Products

go to top