Home 2023-02-06T06:53:15+00:00

“स्वदेशी बस्तुको उपयोग गरौं  नेपाली जडीबुटीलाई माया गरौं ।”

ROYAL NATIONAL HERBS PVT. LTD.


रोयल नेशनल हर्ब्स प्रा.लि. वि.सं. २०६८ सालमा स्थापना भई नेपाली जडिबुटीहरुको उच्चतम प्रयोग गरी स्वास्थ्य र सौन्दर्य सम्बन्धी उत्पादनहरु नेपाली बजारमा ल्याई राखेको छ । नेपालको हर्वल कस्मेटिक्स उत्पादनमा अग्रणी स्थानमा रही गुणस्तरीय र केमिकल रहित सामानहरुलाई नेपाली बजारमा राम्रो बजारिकरण गर्न सफल रहेको छ । साथै यस कम्पनीका उत्पादनहरुलाई विश्व बजारमा समेत पु¥याई राखेको छ । अझै यस कम्पनीले नेपाली अमूल्य जडिबुटीहरुको सही सदुपयोग गरी धेरै भन्दा धेरै गुणस्तरीय उत्पादनहरुलाई नेपाली बजारमा ल्याउने प्रयत्न गरिरहेको छ ।

OUR PEODUCTS


BECOME A DISTRIBUTOR


Name *
Address *
Email*
Phone
Subject
Message

 MESSAGE FROM MD 


सर्बप्रथम हाम्रो यस रोयल नेशनल हर्ब्स प्रा.लि बाट उत्पादन गरिएको बस्तुहरुलाई विश्वास र माया गरी प्रयोग गर्नुहुने सम्पूर्ण आम उपभोक्ता ज्यूहरुलाई कम्पनीको तर्फबाट मन भित्रै देखि कृत्तज्ञता अनि आभार व्यक्त गर्न चाहान्छु । त्यस्तै कम्पनीको उत्पादनहरुलाई देशैभरीका उपभोक्ता माझ पु¥याउन परिश्रम र सहयोग गर्नुहुने सम्पूर्ण डिलरशीप लिने व्यक्तित्वहरु, कार्यलयका कर्मचारीहरु साथै उद्योगका  कर्मचारीहरु सबैमा मुरीमुरी धन्यबाद दिन चाहान्छु र आगामी दिनहरुमा पनि यस कम्पनीका उच्च गुणस्तरीय उत्पादनहरुलाई नियमित रुपमा देशैभरिका डिलर र उपभोक्ता (ग्राहक) सम्म पु¥याउने प्रतिबद्धता गर्दै यहाँहरु सबैको सहयोग र मायाको अपेक्षा सहित सबैमा धन्यवाद व्यक्त गर्दछु ।

प्रबन्धक निर्देशक
गणेश श्रेष्ठ

OUR TVC